दाङ : आइतबार राति छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्। नम्बर नखुलेको गाडीको ठक्करबाट तुलसीपुरमा बबई गाउँपालिका–७ डाँडागाउँका करिब ५८ वर्षीय नेत्रबहादुर बुढाथोकी मृत्यु भएको प्रहरीले जनाएको छ।
तुलसीपुर–८ दुधेनाको कृष्ण मन्दिर राति सवा नौ बजेतिर गा...