राष्ट्रिय भलिबलमा महिलातर्फ न्यु डायमण्ड र पुलिस फाइनलमा

पोखराको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ काठमाडौंको न्यु डायमण्ड एकेडेमी र विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनलमा यात्रा बनाएको हो ।प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै […]