बुटवल – नेकपा एमालेको दशौं महाधिवेशनअन्तर्गत प्रतिनिधि चयनका लागि रुपन्देहीमा निर्वाचन हुने भएको छ। आकांक्षीहरु निर्धारित संख्याभन्दा तीन गुणा बढी भएपछि अधिकांश क्षेत्रमा निर्वाचन हुने भएको हो। करिब १७ हजार पार्टी सदस्य रहेको रुपन्देहीमा ३३ जना र मजदुर विशेष प्रदेश कमिटीबाट ७ जना गरी ४० जना प्रतिनिधि छनोट हुनेछन्। पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीको […]