काठमाडौंमा नेपाली कांग्रेसले सिर्जना सिंह र नेकपा एमालेले केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएका छन् । विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्रबाट मदनदास श्रेष्ठले उम्मेदवारी दिएका छन् । दलका उम्मेदवार भन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बालेन शाह अघि बढेका छन् ।