४ मंसिरअघि अमेरिकाको औपचारिक भ्रमण पनि नहुने
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको औपचारिक भ्रमणमा र संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका नजाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७७औँ महासभामा ४ असोजदेखि उच्च नेताहरूको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघ (यूएन)को ७७औं महासभामा सहभागी हुन अमेरिका नजाने भएका छन् । यूएनको ७७औं महासभा १३ देखि २७ सेप्टेम्बरसम्म हुनेछ । प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमणको तयारी पटकपटक गरिए पनि मिति तय हुन सकेको थिएन । यूएन महासभाको अवसरमा उनको अमेरिका भ्रमणको तयारी गरिएको थियो । अन्ततः उनी सहभागी नहुने […]
The post प्रधानमन्त्री देउवा यूएन महासभामा नजाने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
काठमाडौँ । अमेरिका भ्रमणको गृहकार्य गरे पनि दुई मुलुकबीचमा मिति तय नभएपछि रोकिएका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी संयुक्त राष्ट्र सङ्घ (युएन) को ७७ औँ महासभामा सहभागी हुन नजाने भएका छन् । गत वर्ष नयाँ सरकार बनेपछि प्रधानमन्त्री देउवाले यही वर्षको असारको अन्त्य वा साउनको पहिलो साता अमेरिका भ्रमण गर्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरेको थियो […]
अमेरिका भ्रमणको गृहकार्य गरे पनि दुई मुलुकबीचमा मिति तय नभएपछि रोकिएका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी संयुक्त राष्ट्र संघ (यूएन) को ७७ औं महासभामा सहभागी हुन नजाने भएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको छ । आगामी असोज पहिलो हप्ता हुन लागेको संयुक्त राष्ट्र सङ्घ (युएन) को ७७औँ महासभामा समेत सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले देउवाको अमेरिका भ्रमणको विगत लामो समयदेखि तयारी गरिरहेको थियो । तर, परराष्ट्रले आगामी २ असोजका लागि गरिरहेको भ्रमण तयारी तत्कालका लागि रोकिएको छ । […]
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नहुने निश्चित भएको छ । आगामी असोज पहिलो हप्ता हुन लागेको संयुक्त राष्ट्र संघ (यूएन) को ७७औं महासभामा समेत सहभागी हुने गरी परराष्ट्र मन्त्रालयले देउवाको अमेरिका भ्रमणको विगत लामो समयदेखि तयारी गरिरहेको थियो । तर, परराष्ट्रले आगामी २ असोजका लागि गरिरहेको भ्रमण तयारी तत्कालका लागि रोकिएको […]
म्यान्मारकी राज्य सल्लाहकार एवं विदेशमन्त्री आङ सान सुकी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नहुने भएकी छन् । रोहिंग्या मुस्लिम समुदायमाथि भएको ज्यादती र हिंसाका कारण विवाद उत्पन्न भएपछि उनले महासभामा आफ्नो उपस्थिति रद्द गरेको म्यान्मार सरकारले जनाएको छ ।