सरकारले बढायो भाडाका सवारी साधनमा आयकर

१६ जेठ, काठमाडौं । सरकारले भाडाका सवारी साधन दर्ता र नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत भाडाका सवारी साधन दर्ता वा नवीकरण गर्दा तिर्नुपर्ने आयकर बढाएका हुन् । अर्थमन्त्री महतले साना ठूला सबै भाडाका सवारी साधनको आयकर बढाएका छन् । कार, जिप, भ्यान, माइक्रोबसमा […]