आगो ताप्ने क्रममा सासू-बुहारीको मृत्यु

आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् ।

सम्बन्धित सामग्री

आगो ताप्ने क्रममा जलेर मृत्यु

रूपन्देही, कञ्चन गाउँपालिका-१ सानो उकाली बस्ने ७९ वर्षीया मन कुमारी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आफ्नै घरमा आइतबार साँझ आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर गम्भीर घाइते भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा गएराति मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगो ताप्ने क्रममा जलेर मृत्यु

महोत्तरी, सम्सी गाउँपालिका-१ बसवरिया टोल बस्ने ७० वर्षीया पूजा यादवको आगो ताप्ने क्रममा जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किदा जलेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगो ताप्ने क्रममा जलेर मृत्यु

महोत्तरी, औरही नगरपालिका-२ मुसहरी टोल बस्ने ७५ वर्षीया गोलिया देवी सदाको आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको छ । आफ्नै घर अगाडी बालेको घुरको आगो ताप्ने क्रममा साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान …

आगो ताप्ने क्रममा जलेर मृत्यु

बर्दिया, बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको छ । आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको उपचारको लागि काठमाडौंतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगो ताप्ने क्रममा सर्लाहीमा एक महिलाको जलेर मृत्यु

सर्लाहीमा एक महिलाको जलेर मृत्यु भएको छ। अत्यधिक जाडो भएपछि आगो ताप्ने क्रममा सर्लाहीको हरिवन नगरपालिका ३ की ५५ बर्सिया गोरीमाया रखालको मृत्यु भएको हो।...

आगो ताप्ने क्रममा जलेर पाल्पामा वृद्धको मृत्यु

पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर विक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

पाल्पा– पाल्पामा आगो ताप्ने क्रममा जलेर सोमबार एक वृद्धको ज्यान गएको छ । ज्यान गुमाउने ७५ वर्षीय खिमबहादुर बिक रहेका छन् । रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । खरले छाएको कच्ची घरमा आगो बालेर ताप्ने क्रममा अचानक आगलागी भएको हो […]

आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका –१ जोरपोखरीकोटखेरामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । सोमबार बिहान आफ्नै घरको अगेनामा आगो ताप्ने क्रममा जलेर जोरपोखरीकोटखेराका ७५ वर्षीय खिमबहादुर बिकको मृत्यु भएको हो । खरले छाएको माटोको घरमा सुत्ने कोठाभित्र अगेनामा आगो बालेर ताप्ने क्रममा बिक जलेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप […]

आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु

तनहुँमा आगो ताप्ने क्रममा ९ वर्षीय बालकको मृत्यु भएको छ ।  भीमाद नगरपालिका वडा नम्बर ७ स्थित अर्चलेका सुभाष थापाको मृत्यु भएको हो ।  भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक उनको शरीरका विभिन्न भाग आगोले पोलेको प्रहरीले जनाएको छ । २१ गते भएको घटनाबाट घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा गएराति मृत्यु भएको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

बुटवलमा आगो ताप्ने क्रममा दुई जनाको मृत्यु

बुटवल । रुपन्देहीको तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ढिस्कोसँगै खसेका ५ जना घाइते भएका हुन् । घाइते मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ […]