२५ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शेयर बजार बढाउने जिम्मा अर्थमन्त्रीको हो भनेर प्रश्न गरेका छन् । शुक्रबार एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले शेयर बजार घटेपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेको भन्दै यो प्रश्न उठाएका हुन् । केही सीमित मान्छेहरुले लाभ लिने […]