बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलिया रोक्न अनलाइन प्रणालीबाटै भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएका छन् । शुक्रबार गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयका लिखित फाइलहरू अनलाइन प्रणालीमै राख्न पनि निर्देशन पनि दिएका छन् । मन्त्री दाहालले प्रभावकारी सेवा प्रवाहका लागि कार्यालयका फाइलहरू व्यवस्थित हुनुपर्ने पनि बताए । उनले बिहीबार एकान्तकुनाको यातायात कार्यालय अनुगमन गरेको खब...
काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयको अनुगमन गरेका छन् । ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय पुगेका उनले बिचौलियालाई प्रवेश रोक्न जोड दिएका छन् । मन्त्रालयले यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक साथै कानुनी कामलाई अघि बढाउने मन्त्री दाहालले बताए । मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा […]