वडाध्यक्षकै सिफारिशमा खतरनाक जालसाजी, जीवित व्यक्तिको मृत्युदर्ता बनाएर जग्गा बिक्री !

कोही मानिस जीवित नै छ, तर ऊ मरिसकेको भनेर सरकारी कागजात तथा अभिलेखमा प्रमाणित गरिदियो भने के हुन्छ ? अझ उनको नाममा कायम रहेको जग्गा जमिन पनि उनको मृत्यु भएको भन्दै अन्य मानिसहरूको नाममा मालपोत कार्यालयबाट रजिस्ट्रेसन नै पारित भयो भने के हुन्छ ? त्यो त असम्भव हो, पत्याउन सकिने कुरा नै हुन्न । तर, त्यस्तो असम्भव चिज पनि धनुष...

सम्बन्धित सामग्री