रुसी सेनामा कार्यरत तीन नेपालीको दुई साताअघि युक्रेनी भूमिमा मृत्यु भएको दुःखद खबर सार्वजनिक भएको छ । रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा गएका अर्का एक नेपालीको गत असार २९ मा ज्यान गएको थियो ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकामा नेपाली युवाले सञ्चालन गरिरहेको कम्पनी साइनसिक्सलाई अवार्ड प्रदान गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसमा यही मे १ मा आयोजित समारोहमा नेपाली मूलका डा राज के भण्डारी र श्रद्धा पौडेलले संयुक्तरुपमा सञ्चालनमा ल्याएको साइनसिक्स कम्पनीलाई राष्ट्रपति वाइडेनले सम्मान गर्नुभएको हो । साइनसिक्सलाई अमेरिकाको ‘स्मल विजनेश एड्मिनिस्ट्रेशन’ले ‘एक्सपोर्टर अफ दि इयर […]
२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताएका छन् । राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली युवाले देशमै पसिना बगाउन चाहे पनि त्यो वातावरण नभएको बताएका हुन् । ‘हामीले खोजिरहेको एउटा युवा दिनभरी क्यारेमबोर्ड खेलेर […]
नेपाली युवाले बेलायतको राजधानी लण्डन नजिकै भव्य नयाँ रेष्टुरेन्ट खोलेका छन् । चितवन स्थायी घर भइ झण्डै २० वर्षदेखि लण्डनमा बस्दै आएका युवा उद्यमी रघु दाहालले “ताज महल लाउन्ज” खोलेका हुन् । ताजमहलमा नेपाली, भारतीय र चिनियाँ परिकार खान पाइनेछ । उक्त रेष्टुरेण्टमा ती परिकार पाइने भएकाले उपभोक्ताको भिड लाग्ने गरेको छ ।उनले अन्य देशका साथीहरुलाई आफ्नो देशको परिकार चखाएर त्यसको प्रवद्र्धन गर्न नेपाली र भारतीयहरुलाई अनुरोध गरेका छन् । अनुभवी र दक्ष कर्मचारीसहितको समूह बनाएर खोलिएकाले हरेक उ
१७ वर्षिय नेपाली युवाले लिनक्समा आधारित अपरिटङ सिस्टम बनाएका छन् । स्याङ्जाका नविन तिवारीले लिनक्समा प्रणालीमा आधारित मेटिस लिनक्स नामक अपरेटिङ सिस्टम बनाएका हुन् ।
यो अपरेटिङ सिस्टम लाइटवेट रहेको छ । यसलाई इन्स्टल गर्दा कम्प्युटरको २५० एमबी र्याम मात्रै खपत गर्नेछ । मेटिस लिनक्स ओएस सन् २०२१ को मार्चमा बनाउन सुरू गरेको उनले बताए ।
सुरूमा मेटिस लिनक्स एक्लै...
काठमाडौं : रूस र युक्रेनबीच युद्ध चलिरहेको छ। रूसले युक्रेनमाथि स्थल र हवाई मार्फत आक्रमण गरिरहेको छ। रूसी आक्रमणले युक्रेनका धेरै शहर क्षतिग्रस्त भइरहेका छन्।रूसी आक्रमणको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन्। यसैक्रममा नेपालका एक युवा रूसविरुद्धको लडाइँमा युक्रेनको पक्षबाट लड्ने भएका छन्।नेपालबाटै गएका एकजना युवकको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको छ। युक्रेनबाटै सार्वजनिक भएको उक्त भिडियोमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका ती युवाले रूसविरुद्ध लड्न तया
काठमाडौं, माघ १४ । पोर्चुगलको कृषि फार्ममा काम गर्दै आएका एक नेपाली युवाले आत्महत्या गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका विगत तीन वर्षदेखि पोर्चुगलमा काम गर्दै आएका ३८ वर्षीय तर्कराज भट्टले बिहिबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।युवकले आत्महत्या गरेका हुन्। गैरआवासीय नेपाली संघ पोर्चुगलका अनुसार मृतक भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए। उनी सोही […]
विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राज कुमार थापाका अनुसार ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्।उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे ।उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानी
लामो समय पानीमाथि पद्मासन गरेर नेपाली युवाले विश्व कीर्तिमानी राख्न सफल भएका छन् ।
बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले डेढ घण्टा लगातार पानीमाथि पद्मासन गरेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरी वर्ल्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ल्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले सो प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।
त्यसक्रममा मन्त्री अथकले रेकर्...
पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वर्ल्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् । सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरे । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्रीले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेक