काठमाडौँ। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ। शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले शर्माविरुद्ध १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो। ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। गत वर्ष भदौमा पनि […]