बुटवल- नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् ।
सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो । त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन् ।
यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्...
सहमतिअनुसार एमाले ५, माओवादी ३, जसपा २, नेकपा एस र स्वतन्त्र एकएक बनाइएको थियो पछि नाउपा थपिएपछि अर्को समस्या भएको हो । मुख्यमन्त्री जोखबहादुर महराले केही मन्त्रालय थपिने संकेत गरिसकेका छन् ।
मधेसकेन्द्रित तीन दल एकै ठाउँमा आउँदा उपराष्ट्रतिको निर्वाचनपछि उपनिर्वाचन लडेर संसद प्रवेश गर्ने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई धक्का लाग्नसक्ने कतिपयले आकलन गरेका छन् ।
काठमाडौं, माघ ५ । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै तत्काल सरकारमा नजाने भएको छ । जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा सरकारमा जाने सम्भावना घट्दै गएको बताएका छन् । ‘शक्ति बाँडफाँट, […]
काठमाडौं, ४ माघ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले शासक वर्गालाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् । उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् । उनले शासक वर्गले अहिले मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् । उनले […]
त्यस्तै जनतमत पार्टीले पुस ११ गते नै अब्दुल खानलाई सरकारमा पठाएको थियो। उनले सोही दिन मन्त्रीको शपथ लिए पनि जिम्मेवारी पाएका थिएनन्। उनलाई मंगलबार खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो।...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दुई दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारमा आफ्ना प्रतिनिधि पठाएनन् । प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन् । नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ । ‘उहाँ (रेशम चौधरी) जबसम्म […]
११ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधि भने देखिएका छैनन् । सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको […]