लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

काठमाडौं, माघ ५ । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै तत्काल सरकारमा नजाने भएको छ । जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा सरकारमा जाने सम्भावना घट्दै गएको बताएका छन् । ‘शक्ति बाँडफाँट, […]

सम्बन्धित सामग्री

मधेसमा उपेन्द्रलाई एक्ल्याएर किन एकजुट भए जनमत, लोसपा र नाउपा ?

मधेसकेन्द्रित तीन दल एकै ठाउँमा आउँदा उपराष्ट्रतिको निर्वाचनपछि उपनिर्वाचन लडेर संसद प्रवेश गर्ने तयारीमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवलाई धक्का लाग्नसक्ने कतिपयले आकलन गरेका छन् ।

हत्कडी लगाएको तस्विरसहित सिके राउतले दिए ओली-प्रचण्डलाई कडा चेतावनी

काठमाडौं, ४ माघ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले शासक वर्गालाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् । उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् । उनले शासक वर्गले अहिले मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् । उनले […]