जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा

फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेल अन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ । अल जानुब स्टेडियममा जारी जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ ।निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।जापानले खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।  यता क्रोएसियाका लागि खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

सम्बन्धित सामग्री

१६ तस्वीरमा जापान र क्रोएसियाबीचको रोचक खेल

जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट आवश्यक परेको थियो । जापान र क्रोएसियाबीचको प्रतिस्पर्धात्मक रोचक खेल अवश्य हेर्नुभए होला । यी तस्वीहरुले तपाईलाई थप रोमाञ्चक बनाउनेछन् ।         […]

जापान र क्रोएसियाबीचको खेल पेनाल्टी सुटआउटमा

काठमाडाैँ-  कतारमा जारी विश्वकप अन्तर्गत जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा पनि बराबरीमा नै सकिएको छ । योसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको छ । निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको हो । अब पेनाल्टी सुटआउटबाट माथिल्लो चरणमा पुग्ने टोलीको छिनोफानो हुने […]

निर्धारित समय बराबरी भएपछि जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा

कतार विश्वकपमा नकआउट चरणमा जापान र क्रोएसिया बिचको खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको छ। निर्धारित समय बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ।  जारी स‍स्करणमा पहिलो पटक कुनैपनि खेल अतिरिक्त समयमा धकेलिएको हो। विश्वकप फुटबलअन्तर्गत जारी अन्तिम १६ को खेलमा एसियन टोली जापानले साविक उपविजेता क्रोएसिया विरुद्ध अग्रता बनाएको थियो। जापानका […]

जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा

काठमाडौँ – कतारमा जारी विश्वकप अन्तर्गत जापान र क्रोएसियाबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको छ। यससँगै खेल अतिरिक्त समयमा धकेलिएको छ। खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। भने दोस्रो हाफको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काएका थिए । खेलमा थप गोल हुन नसकेपछि […]

जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा लम्बियो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत जापान र क्रोएसियाबीच जारी अन्तिम १६ चरणको खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा रहेपछि खेलमा ३० मिनेट थपिएको हो । खेलको सुरुवातमा क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए । […]

फिफा विश्वकप : अन्तिम १६ का दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोर

जापान र क्रोएसिया भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (सोमबार) प्रि–क्वाटरफाइनलको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ । हाजिमे […]

जापान विश्वकपमा छनोट

काठमाडौं, चैत ११ । जापानले अस्ट्रेलियामाथि जित निकाल्दै यसै बर्ष कतारमा वर्ष हुने फिफा विश्वकपमास्थान सुरक्षित गरेको छ । काओरु मिटोमाले अस्टे«लियाकै घरेलु मैदान सिड्नीमा अन्तिमतिर दुई गोल गरेर जापानलाई २–० को जित दिलाएका हुन् । यो जितसँगै जापान विश्वकपमा एक खेल बाँकी रहँदै पुग्यो । एसियाली छनोटको समूह ‘बी’ मा जापान २१ अंकसहित शीर्ष […]

न्युजिल्याण्डलाई हराउँदै जापान ओलम्पिक फुटबलको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापान ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वार्टरफाइनलमा न्युजिल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएर जापान अन्तिम चारमा प्रवेश गरेको हो । कासिमा सकर स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र ३० मिनेटको समयक खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटआउटमा गएको हो । पेनाल्टी सुटआउटमा जापानका लागि आएसे उएदा, को इटाकुरा, युता नाकायामा र माया योशिदाले गोल गरे । न्युजिल्याण्डका लागि क्रिस उड र कलुम म्याककोवाटले मात्र […]