काठमाडौं । १६० सीसी सेग्मेन्टको सबैभन्दा पावरफुल मोटरसाइकल अपाचे आरटीआर १६० फोर भी मासिक किस्तामा किन्न चाहाने ग्राहकले दुई डाउनपेमन्ट गर्ने विकल्प रहेको छ । कम्पनीले ५० प्रतिशत तथा ६० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल विक्री गर्दै आएको हो । टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारि विक्रेता कम्पनी जगदम्वा मोटर्सले अपाचे आरटीआर १६० फोर भीको […]