काठमाडौं । टीभीएसले २५ प्रतिशत डाउन पेमेन्टमा नै मोटरसाइकल उपलब्ध गराउँदै आएको छ । कम्पनीले सीमित मोडलमा कम डाउन पेमेन्टमै मोटरसाइकल किन्न सकिने स्कीम ल्याएको हो । टीभीएस मोटर्सको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले रेडर, रेडिअन, स्ट्राइकर र अपाचे आरटीआर १६० फोर भीको बेस भेरियन्ट २५ प्रतिशत डाउन पेमन्टमा नै उपलब्ध गराएको हो […]