रेलमार्गमा गुणस्तरहिन समाग्रीको प्रयोग, समान्य झरीमै भत्कियो ड्याम

रौतहट । पूर्व पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्ड अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८मा निर्माण भइरहेको रेलमार्गमा गुणस्तरहिन समान प्रयोग भएको पाइएको छ । रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले निर्माण गरिरहेको रेलमार्गमा प्रयोग भएको ग्राभेलमा माटो नै माटो मिसिएको छ । जसको कारण समान्य हिउदे पानीले समेत अहिले नै सो मार्ग […] The post रेलमार्गमा गुणस्तरहिन समाग्रीको प्रयोग, समान्य झरीमै भत्कियो ड्याम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री