गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

अरनिको राजमार्ग निर्माणको काम गरिरहेको चीनियाँ निर्माण कम्पनी सिआरसीसी (चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड) ले गुणस्तरहिन काम गर्दा गाउँ जोखिममा परेको भन्दै वस्ती जोगाई दिन स्थानीयवासीले ३ महिना अघि नै गाउँपालिकामा ...