कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सवमा दुई स्रष्टालाई ‘कृपा संगीत रत्न सम्मान’ प्रदान

काठमाडौं : ‘सम्वृद्धिको लागि संगीत’ भन्ने नाराका साथ स्थापना भएको ‘कृपा फाउन्डेसन’ले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिक उत्सव मनाएको हो। उक्त कार्यक्रममा कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’द्वारा वरिष्ठ रचनाकार तथा साहित्यक...

सम्बन्धित सामग्री

सौभाग्य बाई पाल्की बुटिकको वार्षिकोत्सवमा कारिश्मा

काठमाडौं । एकातिर चर्चित अभिनेत्री करिश्मा मानन्धरको जन्म दिनको अबसर त थियो नै । अर्को तर्फ काठमाडौंको कमलपोखरी जैन मन्दिर नजिक रहेका सौभाग्य बाई पाल्कीको पनि वार्षिक उत्सब चलिरहेको थियो । यसै क्रममा अभिनेत्री करिश्मा मानन्धरले मँगलबार केक काटेर यो वार्षिक उत्सब समारोह मनाईन् । उनलाई पनि शो समारोहमा जन्म दिनको शुभकामना प्रकट गरियो । […] The post सौभाग्य बाई पाल्की बुटिकको वार्षिकोत्सवमा कारिश्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रबुद्ध सहकारीको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान

काठमाडौं । प्रबुद्ध बचत तथा सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  संस्थाले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा लाइन्स क्लबको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम संयोजक प्रवीणविलास बज्राचार्यले स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा करिब ५० जना सहभागी भएको जानकारी दिए ।  काठमाडौं–२६, सामाखुसीमा रहेको यो सहकारीले वार्षिकोत्सवमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान

काठमाडौं । नेपाल टेलिकमद्वारा आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १९औं वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा रक्तदान भएको थियो । विगतमा १ सय ५० भन्दा बढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेंगीलगायतका कारण रक्तदान गर्नेको संख्यामा निकै न्यून रहेको बताइएको छ । नेपाल टेलिकम सरकारीस्तरमा सबैभन्दा […] The post नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल समाचारपत्रको वार्षिकोत्सवमा स्वास्थ्य शिविर

काठमाडौं । कामना न्युज पब्लिकेसन्स्को ३९औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८औं वार्षिकोत्सवका अवसरमा निःशुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा मंगलबार सम्पन्न शिविरमा १ हजार ३ सयभन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । कामना न्यूज पब्लिकेसन्स् प्रालिको आयोजना, नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखा र द रोलिङ स्टोन्स् […] The post नेपाल समाचारपत्रको वार्षिकोत्सवमा स्वास्थ्य शिविर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवमा प्रधानमन्त्री देउवा सहभागी

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४०औं वार्षिकोत्सवमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छन् । समारोहमा प्रधानमन्त्री देउवाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए ।

अजोड ईन्स्योरेन्सको चौथो वार्षिकोत्सवमा रत्तदान कार्यक्रम

काठमाडौं, २२ असार । अजोड ईन्स्योरेन्स लिमिटेडले मंगलबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा रक्तदान जीवनदान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३३ जना  व्यक्तिहरुले रक्तदान गरेका थिए । सोही अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काठमाण्डौ जिल्ला टोखा नगरपालिका वडा नं. ९, गोंगबु स्थित हिमालयन […]

प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी

काठमाडौँ,५ असार । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । रु तीनदेखि रु दुई हजार ७० सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिएको जनाइएको छ । आज सुरु भएको प्रदर्शनी […]

जापानमा एल्मिरा ट्राभलले वार्षिकोत्सवमा विशेष कार्यक्रम गर्दै

जापान, १० वैशाख । नेपालमा मुख्य कार्यालय रहि जापानमा वैधानिक रुपमा शाखा कार्यालय दर्ता गरी संचालनमा रहँदै आएको एल्मिरा ईन्टरनेश्नल ट्राभल एण्ड टुर्सले जापानमा स्थापनाको एक वर्ष पुगेको अवसरमा एक बिशेष कार्यक्रम गर्ने भएको छ । आफु नेपाल र जापान दुवै स्थानमा वैधानिकरुपमा रहेको र नेपाल तथा जापान दुवै ठाउँबाट यात्रा गर्ने यात्रुहरुलाई यात्रामा आईपर्ने […]

विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा मिडियाका नाममा पौने करोड !

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३५औँ वार्षिकोत्सवमा मिडियामा मात्रै झन्डै पौने करोडको रुपैयाँ वितरण गरेको छ । प्राधिकरणको ३५ औँ वार्षिकोत्सवमा ७३ लाख १८ हजार पाँच सय ५७ रुपैयाँ विज्ञापनबापत उपलब्ध गराएको भेटिएको हो । वार्षिकोत्सवका अवसरमा मिडियालाई विज्ञापन दिने भनेर बोर्ड नै स्वीकृत गरेअनुसार वितरण गरिएको प्राधिकरणका कुलमान घिसिङले बताए । मिडियालाई प्रभावमा पार्न […]

कर्णाली सरकारको तेस्रो वार्षिकोत्सव : ओली समूह र कांग्रेसका सांसदलाई खबरै गरिएन

कर्णाली प्रदेशको तेस्रो वार्षिकोत्सवमा नेकपा केपी ओली समूह र कांग्रेसका सांसदलाई खबर नगरेको पाइएको छ