वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहेभका पौडेलले उनीहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको बारे स्पष्टीकरणसमेत माग गरेका छन् । मुख्यमन्त्री पौडेलले आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै उपनेता...
The post मुख्यमन्त्रीद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग appeared first on Purbeli News.