दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्कासन गर्न लागेको हो।
काठमाडौं, १९ असोज। नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर(आईपीओ) निष्काशन गर्दैछ। कम्पनीले कार्तिक १० गतदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७हजार ५००कित्ता शेयर निष्काशन गर्न लागेको हो।
झापा ईनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ लाख ६६ हजार ६ सय कित्ता सेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सिभिल क्यापिटल मार्केट सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा झापा ईनर्जी लिमिटेडका प्रबन्ध […]
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि , १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने
काठमाडौँ – राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ […]
१२ माघ, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने ३ ला कित्ता आईपीओका लागि सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । बुधबार संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख […]
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले सर्वसाधारणकाा लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५ सय कित्ता अर्थात ३३ करोड ७ लाख ५० हजार बराबरको सेयर जारी गर्न अनुमति माग्दै बोर्ड पुगेको छ ।कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको छ […]
काठमाडौं, २७ कात्तिक । हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको हिजो (शुक्रबार) सम्पन्न प्रथम वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । वार्षिक साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायत बिभिन्न प्रस्तावहरु […]
काठमाडौं, २९ भदौ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको जनाएको छ । निष्काशन गरिने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता शेयर […]
काठमाडौं, १ साउन । नेपाल धितोपत्र बोर्डले आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डको अनुसार संस्थालाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशनका लागि अनुमति दिएको हो । संस्थाले गत वैशाख १३ गते आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको […]
काठमाडौं। नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर(आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लघुवित्तलाई प्रतिकित्ता १०० रुपैयाँको दरले तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ बिक्री तथा निष्काशन गर्न अनुमति दिएको हो। लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डसँग सेयर निष्कशनको लागि अनुमति मागेका थियो। कम्पनीको विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।