पुष्कर बुढाथोकी, भक्तपुर । भक्तपुरमा सवारी साधन चोरी गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुले भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक डेरा गरी बस्ने लक्ष्मण बहादुर बि.क.को डेराबाट भे ७ प ४४१३ नं. को मोटरसाईकल चोरी गरेका थिए । पक्राउ पर्नेमा धादिङ थाक्रे ७ स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. […]