विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरापलिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-१२ बस्ने ४० वर्षीय दीपक घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाइकललाई जाँच […]

सम्बन्धित सामग्री

लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय मन कुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त […]

झापामा लागू औषधसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ विमानस्थल छेउबाट २ र काकडभिट्टाबाट १ जना भारतीय नागरिक पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ वर्षिया कल्याणी बर्मनी, २८ वर्षिया राधा बर्मनी र २४ वर्षिय कल्याण बर्मनी रहेको प्रहरीले जनाएको छ […]

बेचबिखनमा परेका नौ युवतीको उद्धार, तीनजना पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने नौजना युवतीलाई भारतको नयाँदिल्लीस्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षण काम पाइने भनी प्रलोभनमा पारेर भारतको नयाँदिल्ली पु-याएर बेश्यावृत्तिमा लगाउने तीनजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुर …

उदयपुरबाट लागुऔषधसहित तीनजना पक्राउ

उदयपुरबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार विभिन्न तीनस्थानबाट उनीहरु पक्राउ परेका हुन्। पोदारका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १० का ३४...

नरदेविबाट हुण्डी कारोबारमा संलग्न तीनजना पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा भारतका राजु अग्रवाल, सिन्धुपाल्चोकका रामहरी दुलाल, रौटहट चन्द्रपुरका सुदीप आचार्य रहेका छन । प्रहरीले उनीहरुलाई काठमाडौंको नरदेविबाट श्रोत नखुलेको ७४ लाख रुपैयाँसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको २६ […]

हेटौंडामा लागूऔषधसहित तीनजना पक्राउ

हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हेटौंडा-११ का २८ वर्षीय सविन पहाडी छन् । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना१४प ३१६४ नम्बरको मोटरसाइकलमा आएका उनको साथबाट पाँच ग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय […]

हेटौंडामा लागूऔषधसहित तीनजना पक्राउ

मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा हेटौंडा-११ का २८ वर्षीय सविन पहाडी छन् । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना१४प ३१६४ नम्बरको मोटरसाइकलमा आएका उनको साथबाट पाँच ग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी, हेटौंडा-४ पारिजातपथबाट ४५ ट्याब्लेट नाइट्रोभेटसहित एकजना पक्राउ परेका छन् । प

विद्यालयमा चोरी गरेको आरोपमा तीनजना पक्राउ

१६ मंसिर, धनगढी ।प्रहरीले कञ्चनपुरमा विद्यालयमा चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–१३ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका प्रमुखको कक्ष र कम्प्युटर कक्षको ताला फुटाएर विभिन्न समान चोरी गरेको आरोपमा तीन जनालार्इं पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्क्राउ पर्नेमा भीमदत्त नगरपालिका‍-१३ पिपरिया बस्ने २० वर्षीय मोहित ठगुन्ना, २० वर्षकै […]

चोरिएको मोटरसाइकलसहित तीनजना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ ।चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोसाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।सोही क्रममा गएराति मोटरसाइकलसहित भक्तपु

ब्राउन सुगरसहित दाङबाट तीनजना पक्राउ

देउखुरी– दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो। घोराही उपमहानगरपालिका –१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नं २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नं को मोटरसाइकल प्रयोग गरी ब्राउन सुगर कारोवार गरिरहेको भन्ने […]