झापामा लागू औषधसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–८ विमानस्थल छेउबाट २ र काकडभिट्टाबाट १ जना भारतीय नागरिक पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ वर्षिया कल्याणी बर्मनी, २८ वर्षिया राधा बर्मनी र २४ वर्षिय कल्याण बर्मनी रहेको प्रहरीले जनाएको छ […]