चितवन । जिल्लाका दुई अस्पतालमा उपचारारत चार जना कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज (सीएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस ९सीएमएस० मा एक जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरु एक जना तनहुँ, एक जना बारा, एक जना रुपन्देही र अर्को एकजना कपिलवस्तुका रहेका छन् । स्वास्थ्य […]