तनहुँ कारागारमा महिला बन्दीगृह निर्माण

तनहुँ कारागारमा महिला बन्दीगृह निर्माण कार्य पूरा भएको छ । महिला बन्दीगृह बनेपछि महिला कैदीबन्दीलाई पोखरा पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसहितको सुरक्षा निकायको टोलीले अनुगमन गरी निर्माण भएको बन्दीगृहमा महिलालाई राख्न उपयुक्त भएको ठहर गरी जिल्ला सुरक्षा समितिले महिला राख्न अनुमति माग्न कारागार विभागलाई पत्राचार गरिएको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न शुरु

तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ। कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो।...

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

तनहुँ । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो ।  महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना...

तनहुँमै महिला बन्दीगृह निर्माण

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा महिला बन्दीगृह निर्माण गरिएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेराबारा गरी महिला बन्दीगृह निर्माण गरिएको हो । कूल ४० लाखको लागतमा २० जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिएका हुन् । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत २० […]

तनहुँ कारागारमा महिला बन्दीगृह

दमौली । तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृह सञ्चालन अन्तिम चरणमा पुगेको छ । महिला कैदीबन्दीलाई राख्न कारागार परिसरमै महिला बन्दीगृह सञ्चालनमा ल्याउने तयारी थालिएको छ । महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको छ । जिल्लामै महिला बन्दीगृह बनेपछि महिलालाई राख्न सहज हुने कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । […]

तनहुँमा महिला बन्दीगृह बन्दै - Naya Patrika

व्यास–३ मा रहेको जिल्ला कारागार तनहुँ परिसरमा महिला बन्दीगृह निर्माणको काम धमाधम भइरहेको छ । बन्दीगृह निर्माण सुरु भएसँगै तनहुँ र आसपास क्षेत्रका महिला बन्दीलाई सहज हुने अनुमान गरिएको छ...पूरा पढ्नुहोस् »