व्यास–३ मा रहेको जिल्ला कारागार तनहुँ परिसरमा महिला बन्दीगृह निर्माणको काम धमाधम भइरहेको छ । बन्दीगृह निर्माण सुरु भएसँगै तनहुँ र आसपास क्षेत्रका महिला बन्दीलाई सहज हुने अनुमान गरिएको छ...पूरा पढ्नुहोस् »
तनहुँमा महिला कारागार बन्ने भएपछि बन्दीगृहमा राख्नुपर्ने महिलालाई पोखरा पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । तनहुँ कारागारभित्र महिला बन्दीगृह बन्ने भएपछि सो बाध्यता हट्ने भएको हो ।