काठमाडौं– अमेरिका सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले प्रतिनिधिसभाले गत सोमबार अनुमोदन गरेको एमसीसी सम्झौतालाई स्वीकार गरेको छ। एमसीसी मुख्यालयले एक विज्ञप्तिमा जारी गर्दै नेपालको संसद्ले अनुमोदन गरेसंगै परियोजना कार्यान्वयन गर्न मद्दत गरेको जनाएको छ। विज्ञप्तीमा एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको समेत उल्लेख गरेको […]