तामाङले जिते ऋषिङ अल्ट्रा म्याराथन

दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि तीर्थ तामाङले जितेका छन् । कुल ४३ किलोमिटर दूरी दुई घण्टा ५१ मिनेटमा पूरा गरेर उनले उपाधि जितेका हुन् ।

सम्बन्धित सामग्री

पाँचौं जुम्ला(रारा अल्ट्रा म्याराथन १ वैशाखमा

जुम्ला । कर्णाली खेलकुद क्लबको आयोजनामा नयाँ वर्षमा ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०८१’ हुने भएको छ। पर्यटन क्षेत्रको तथा पद मार्गको प्रवर्द्धन गर्ने र कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएका छ। वैशाख १ मा हुने यस पटकको अल्ट्राम्याराथनमा १ हजार सम्म खेलाडी सहभागी गराउने लक्ष्य राखिएको छ। जुम्लामा […] The post पाँचौं जुम्ला(रारा अल्ट्रा म्याराथन १ वैशाखमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्ला–रारा अल्ट्रा म्याराथन ११ बैशाखमा

चौंथो जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० बैशाख ११ गते हुने भएको छ । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान स्वरुप तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न चौंथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता...

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा

जुम्ला, १५ चैत । जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथन हुन लागेको कर्णाली स्पोर्ट क्लबका जिल्लाअध्यक्ष सरोज शाहीले जानकारी दिए । विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायको सम्मान तथा कर्णालीमा खेल पर्यटनको विकास गर्न उक्त प्रतियोगिता […]

जुम्ला रारा अल्ट्रा म्याराथन सुरु

मुगु— जुम्ला रारा अल्ट्रा म्याराथन सुरु भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शनिबार बिहान जुम्ला रारा म्याराथनको उद्घाटन गरेका हुन् ।खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवर्धन र आर्थिक विकाससँगै कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकास गर्नका लागि म्याराथनको आयोजना गरिएको हो ।विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया संरक्षकत्वमा स्थापित कर्णाली स्पोट्स क्लब जुम्लाले आयोजना गरेको जुम्ला […]

जुम्लादेखि –रारासम्म अल्ट्रा म्याराथन सुरु

२६ चैत्र, सुर्खेत । जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार सुरु भएको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनको उद्घाटन शनिबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । म्याराथनमा एक विदेशीसहित ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट सुरु भएको म्याराथन रारातालसम्म पुगेर सकिने छ । आयोजक […]

जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता सुरु

जुम्ला–रारा तेस्रो अल्ट्रा म्याराथन प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शनिबार बिहान म्याराथनको उद्घाटन गरेका हुन्। खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवर्द्धनका लागि म्याराथनको आयोजना गरिएको हो। विश्व कीर्तिमानी...

चैत २६ गते तेस्रो जुम्ला‐रारा अल्ट्रा म्याराथन हुने

जुम्ला – कर्णाली प्रदेशको जुम्लामा तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन हुने भएको छ । कर्णालीको पर्यटन प्रर्बद्धन तथा खेल क्षेत्रको विकासका लागि जुम्लाको कर्णाली स्पोर्ट क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ हुने भएको हो । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट विश्वमा […]

चैत्र २६ गते जुम्ला–रारा अल्ट्रा म्याराथन, तयारी तीव्र

आगामी चैत २६ गते आयोजना हुन लागेको “जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८” को तयारी तीव्र पारिएको कर्णाली खेलकुद क्लब जुम्लाले तयारी तीव्र भइरहेको जनाएको छ । जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताउनुभयो । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने …

जुम्ला‐रारा अल्ट्रा म्याराथन हुँदै

कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ। जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका...

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ हुने

कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएका छ ।काठमाडौँमा आज पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिनुभयो । अहिले आयोजना हुने म्याराथन तेस्रो रहेको जनाइएको छ । यसअघि विसं २०७५ मा पहिलो र २०७६ मा