सभामुखले फिर्ता पठाए संवैधानिक परिषदको नियुक्ति सिफारिस (पत्रसहित)

सभामुख अग्नी सापकोटाले संवैधानिक परिषदको नियुक्ति सिफारिस फिर्ता पठाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा परिषदले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका हुन् ।          ...

सम्बन्धित सामग्री

न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै

काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थिए । आजसम्म नाम टुंग्याउने तयारी बिहीबार बसेको न्यापरिषद् सदस्यहरूको छलफलमा शुक्रबारसम्म न्यायाधीशको नाम टुंग्याउने सहमतिनजिक पुगेको परिषद्का एक […] The post न्यायाधीश नियुक्ति सिफारिस भागबन्डामै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सतर्कताको ठहर– राप्ती प्रतिष्ठानका पदाधिकारीको नियुक्ति गैरकानुनी

थप अनुसन्धानका लागि फाइल अख्तियारमा नियुक्ति सिफारिस गर्नेलाई कारबाही तथा पदाधिकारीले खाइपाई आएको तलबभत्ता र सुविधा असुल गर्न सतर्कताको सिफारिस दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कानुन मिचेर पदाधिकारी नियुक्त गरिएको...

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रमुख ३ दलबीच सहमति

काठमाण्डाै – प्रमुख तीन दलका शीर्ष नेताहरू प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमति जुटाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो । सहमतिलगत्तै पर्सि मङ्गलवार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको...

कमलामाई नगरपालिकाका प्रमुखको ठाडो आदेशमा कर्मचारी नियुक्ति सिफारिस रद्द

सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलको ठाडो आदेशमा सामी परियोजनाअन्तर्गत करारमा कर्मचारी नियुक्ति सिफारिस रद्द गरिएको छ । कमलामाईले नगरपालिकाकै करारमा कर्मचारी नियुक्तिसम्बन्धी कार्यविधिअनुसार सामी परियोजनाका लागि करारमा एक–एक जना कार्यक्रम...

मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत नियुक्ति सिफारिस

काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्ले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा आज […] The post मन्त्रिपरिषद् बैठक : २० देशका लागि राजदूत नियुक्ति सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

अध्यादेशबाट गरिएको नियुक्ति सवैधानिकः प्रधानन्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैले नेतृत्व गरेको सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गर्दै यसअघि अध्यादेशबाट गरिएको संवैधानिक आयोगको नियुक्ति सिफारिस संवैधानिक भएको दाबी गरेका छन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नेतृत्वमा भएको संवैधानिक आयोगको नियुक्ति गैरसंवैधानिक भन्न नमिल्ने प्रधानन्यायाधीशको जिकिर छ । सरकारले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख […]

संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिस रोक्न सर्वोच्चमा रिट

काठमाडौं, ३० जेठ । संवैधानिक परिषदले अध्यादेश ल्याएर नियुक्ति सिफारिस गरेको भन्दै रोक्न सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश जारी गरी सिफारिश गरिएकाको नियुक्ति रोक्न आदेश जारी गर्न भन्दै रिट दायर गरेका हुन् । रिटमा अध्यादेशमार्फत संवैधानिक परिषदले नियुक्ति सिफारिश गर्नु संविधान विपरित हुने जिकिर गरिएको छ । २६ […]

वैशाख २६ गतेको नियुक्ति रोक्न माग गर्दै सर्वोच्चमा रिट

गत वैशाख २६ गते संवैधानिक परिषदको बैठकले विभिन्न आयोगमा गरेका नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै सो नियुक्ति रोक्न माग गर्दै रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र प्रधानमन्त्री, …

सभामुखले फिर्ता पठाए संवैधानिक परिषद्को नियुक्ति सिफारिस

काठमाडाैं : संवैधानिक परिषदले संवैधानिक निकायहरूमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका छन्।गत पुस ३० गते सरकारले परिषद् अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि त्यस बैठक बस्न मिल्ने र त्यसले गर्ने निर्णय संवैधानिक हुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो।त्यही दिन साँझ बसेको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएका थिए। बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले नियुक्ति सिफा