बारा–पर्साका सिमेन्ट उद्योगको उत्पादन, बिक्री र मूल्य घट्यो

नेपाल सिमेन्टमा आत्मनिर्भर भएको बताइरहँदा पछिल्लो समय बारा–पर्साका सिमेन्ट उद्योग भने संकटमा पर्न थालेका छन् । कच्चा पदार्थको आयातमा महँगो ढुवानी लागत, बजारमा अनियन्त्रित प्रतिस्पर्धा र सबै कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले सिमेन्ट उद्योग संकटमा परेका हुन् ।

सम्बन्धित सामग्री

जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो

काठमाडौँ – सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । शुक्रबारदेखि लागू हुने गरि सरकारले जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ मूल्य घटाएको हो । योसँगै अब जिउँदो खसी प्रतिकिलो ६५० र जिउँदो च्यांग्रा प्रतिकिलो १२२५ रुपैयाँ कायम भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडाैँ – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको जनाएको छ। निगमले आज विज्ञप्ती जारी गरी मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर एक […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ) को खुद्रा बिक्री मूल्य घटाएको हो।...

ब्रोइलर कुखुराको किसान बिक्री मूल्य घट्यो

१५ मंसिर, काठमाडौं । किसानले मासु विक्रेतालाई बिक्री गर्ने ब्रोइलर कुखुराको कोल्ड स्टोर मूल्य घटेको छ । कुखुराको मासु बिक्री वितरण गर्ने व्यवसायीहरुको संस्था राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले प्रतिकिलो १० रुपैयाँल मूल्य घटाउने निर्णय गरेको हो । यसअघि प्रतिकिलो २२० रुपैयाँ प्रतिकिलो रहेको ब्रोइलर कुखुराको कोल्डस्टोर मूल्य २१० रुपैयाँ कायम गरिएको संघका सचिव देव […]

सुनचाँदीकाे मूल्य घट्यो

सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गिरावट आएको छ। नेपाली बजारमा बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ।...

आज काउलीको मूल्य घट्यो, अन्य तरकारीको भाउ कति पुग्यो ? (मूल्यसूची)

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आज अदुवाको प्रतिकिलो औसत मूल्य ४० रूपैयाँ कायम भएको जानकारी दिएको छ । तरकारीको आजको बजार तोक्दै समितिले रातो आलु प्रतिकिलो औसत ३७ रुपैयाँ ५० पैसा, भारतीय आलु ३२ रुपैयाँ ५० पैसा र लोकल काउली औसत मूल्य प्रतिकिलो ४० रूपैयाँमा बिक्री भइरहेको जनाएको छ ।वस्तुएकाइन्यूनतमअधिकतमऔसतअंगुर(कालो)केजीरू. ४००रू. ४५०४२५.००अंगुर(हरियो)के.जी.रू. २८०रू. ३००२९०.००अदुवाके.जी.रू. ३५रू. ४५४०.००अनारके.जी.रू. २५०रू. ३००२७५.००अमलाके.जीरू. ८०रू. ९०८५.००अम्बाके.जी.रू. १००रू. १२०

हेटौँडा सिमेन्टको मूल्य घट्यो

गुणस्तरीय सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको मूल्य घटाएको छ । निजीक्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न  अहिले उत्पादित ओपिसी सिमेन्ट प्रतिबोरा रु ४७ घटाएर ७०० दुई रुपैयाँमा बिक्री गर्ने निर्णय गरिएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले जानकारी दिए ।यसअघि प्रतिबोरा रु ७४७ मा सिमेन्ट बिक्री हुँदै आएको थियो । निजी क्षेत्रबाट सञ्चालित हेटौंडाका सिमेन्ट उद्योगले सिमेन्टको बिक्री मूल्य कम गरेकाले यहाँको मूल्य पनि घटाइएको उद्योग प्

पेट्रोलियम पदार्थको मूल्य घट्यो

न्युज अफ नेपाल, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ । निगम सञ्चालक समितिको निर्णय बमोजिम पेट्रोल तथा डिजेल/मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको हो । अब पेट्रोल प्रतिलिटर १२८ र डिजे तथा मटितेलको […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगकाे वार्तापछि मूल्य घटाइएको हो। निगम सञ्चालक समितिले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलिटर १२८ र डिजेल तथा मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ।

ब्रोइलर कुखुराको मासुको मूल्य घट्यो

काठमाडौं। कुखुराको मासुको मूल्य आजदेखि सामान्य घट्ने भएको छ। आजदेखि लागू हुने गरी किलोमा १० रुपैयाँले घटेर जिउँदो कुखुरा प्रतिकिलो २९० रुपैयाँ कायम भएको छ। नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार हिजोसम्म जिउँदो कुखुराको मूल्य प्रतिकिलो ३०० रुपैयाँ थियो। यसअघि कुखुराको तयारी मासुको मूल्य निरन्तरवृद्धि हुँदै प्रतिकिलो ४५० रुपैयाँसम्म पुगेको थियो।