संखुवासभा-चैनपुर नगरपालिका–११ का कृष्ण दाहालले बाइकमा बोकेको दूध बेचेर मासिक ६० हजार बढी कमाउँदै आएका छन् । विगत ५ वर्षदेखि निरन्तर रूपमा चैनपुर–११ लोहाकोटबाट संखुवासभाको सदरमुकाम खाँदबारीसम्म मोटरसाइकलमा दूध बोक्दै आएका उनले गाउँका कृषकबाट संकलित १ सय २० लिटर दूध दैनिक रूपमा सदरमुकाम खाँदबारी पु¥याउँछन् ।प्रतिलिटर ७० रुपैयाँमा गाउँमा संकलन गरेको दूध उनले २५ किलोमिटरको […]