भ्रष्टाचार नियन्त्रण नभए त्यसले मातृभूमि खाइ दिन्छ: सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नभए मुलुक नै सिधिने बताएका छन्। आइतवार काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्घाटन समारोहमा उनले भ्रष्टाचार बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन्। उनले आफूले जानेरै कसैसँग दुई पैसा पनि घुस नलिएको समेत बताए। उनले भ्रष्टाचार सामान्य एउटा बजेट हिनामिनको…

सम्बन्धित सामग्री

सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ छैन्: सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै पनि स्वार्थ नभएको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बाेधन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफ्नो आनीबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमुना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नुपर्ने बताउनुभएकाे छ । उहाँले […]

सुशासन र भ्रष्टाचार नियन्त्रण बाहेक कुनै स्वार्थ छैन : सभामुख सापकोटा

१२ असार, काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ नभएको बताएका छन् । आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको पनि उनले बताए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले भने, ‘संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका […]