सुशासन र भ्रष्टाचार नियन्त्रण बाहेक कुनै स्वार्थ छैन : सभामुख सापकोटा

१२ असार, काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ नभएको बताएका छन् । आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको पनि उनले बताए । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले भने, ‘संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका […]

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रण बाहेक अर्को स्वार्थ छैन : सभामुख अग्नि प्रसाद सापकोटा

काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पागर्ने तयारी भइरहेको बताएका छन्।आईतवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको पनि जिकिर गरेका छन्।उनले संसदले जनताका कुरालाई आत्मसाथ गर्नसक्नु नै सफलता हुने पनि बताए।

सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ छैन्: सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै पनि स्वार्थ नभएको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजले काठमाडौंमा गरेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बाेधन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफ्नो आनीबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमुना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नुपर्ने बताउनुभएकाे छ । उहाँले […]