ए डिभिजन लिगमा पुलिस र एपीएफकाे खेल बराबरीमा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा सकिएकाे छ ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको पहिलो खेलमा पुलिस र एपीएफबीचको खेल एक–एक गोलको बराबरी टुङ्गिएको हो ।  खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको पहिलो मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।     त्यसपछि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा एपीएफका प्रदीप लामाले एक गोल फर्...

सम्बन्धित सामग्री

पुलिस र एपीएफले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा पुलिस र एपिएफबीचको खेल १–१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले एक […]

ए डिभिजन लिग : एपीएफ र पुलिसले अंक बाँडे

काठमाडौं । एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे । खेल सुरु भएको पहिलो मिनेटमा पुलिसका फरवार्ड सुमन लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]