प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। भोलि बस्ने बैठकले औपचारिक घोषणा गर्ने बताइएको छ। प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले संयुक्त रूपमा सरकार गठनका लागि…