प्रदेश २ को नाममा विपक्षी लचिलो, सत्ता गठबन्धनको अडान कायमै

४ फागुन, जनकपुरधाम । प्रदेश २ को नामाकरणमा विपक्षी दलहरु लचिला देखिए पनि सत्तारुढ दलले आफ्नो अडान कायमै राखेका छन् । त्यही कारण आइतबार पनि सहमति जुट्न सकेन । सभामुख सरोजकुमार यादव नेतृत्वको उच्चस्तरीय संसदीय समितिमा …