हरेक समस्याको समाधान हुन्छ (युवा मन : समाधान) । कसरी त्यो समस्या समाधान गर्ने भन्ने कुरा मुख्य हो । मानिसको जीवनमा आत्मविश्वास र हिम्मत निकै ठूलो कुरा हो । मानसिक रूपमा बलियो भएको अवस्थामा बाँकी समस्या आफैं समाधान हुन्छन् ।
स्वास्थ्य खबरपत्रिकाको फागुन अंकमा अर्थतन्त्रमा परेको प्रभावसँगै औषधि उद्योगमा परेको असरका विषयमा कभर स्टोरी प्रकाशित छ। पत्रिकामा 'किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?' शिर्षकमा कभर स्टोरी प्रकाशित छ।
कतारले नेपाली कामदारमाथि कतिसम्म अत्याचार गरेको छ भनेर बताउन ‘टाइम म्यागजिन’को नोभेम्बर २०२२ अंकको कभर स्टोरी नै काफी छ । ‘खतरनाक खेल’ शीर्षकको समाचारको सुरुवात नै सुरेन्द्र तामाङको सपना र कतार पुगेपछि उनले भोग्नुपरेको व्यथाबाट सुरु हुन्छ ।
काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामा पछिल्लो समय अन्तर्राष्ट्रिय हेडलाइन बनिरहेकी छन् । ज्याकलिन फर्नान्डिजसँग फिल्म खेलेकोदेखि फेसन म्यागजिन भगको कभर स्टोरी बनेकोसम्म उनी चर्चित रहिन् । उनको चर्चाको आयाम यत्तिकैमा सीमित छैन । पछिल्लो साता उनी नयाँ खबरले हेडलाइन बनेकी छन् । विश्वकै धनी एलन मस्ककी सुपरमोडल आमा माए मस्कसँगको उनको भेटघाटलाई लिएर पुनः […]
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङकाे प्रतिक्रिया : ‘पत्रकारलाई प्रशिक्षित गर्न बोलेको हुँ’
संसद् विघटन गर्ने संवैधानिक व्यवस्था छैन भन्ने भिडियो सार्वजनिक भएपछि संविधानसभा अध्यक्ष नेम्वाङ पहिलोपटक बोले
फास्ट ट्र्याकको ठेक्काले सेना फेरि विवादमा : आर्थिक...
nepalmag.com.np is Nepal's no 1 Weekly magazine and Nepal Magazine's official website. Nepal weekly is the country’s fastest growing socio-political news magazine, famous especially for acute political reporting and analysis. Nepal’s weekly circulation figures are at 37,000 copies.
गर्भ राख्दा नै छोरा वा छोरी निश्चित गर्न प्राचीन कालदेखि विविध सिद्धान्त प्रचलित छन् । अहिले पनि छोरा जन्माउन हरिवंश पुराण लगाउनेदेखि ज्योतिष परामर्श लिनेको संख्या कम छैन । पछिल्ला समय वैज्ञानिक खोज पनि निकै भएका छन् । गर्भको लिङग निर्धारणमा विज्ञान र ज्योतिष कहाँनेर ठीक र कहाँनेर गलत छन् ? उपेन्द्र खड्काको लेखाजोखा :