मंगलबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयबाट स्पष्ट

गृह मन्त्रालयले मंगलबार फागुन १ गते सार्वजनिक बिदा नभएको बताएको छ । सोमबार सूचना जारी गर्दै मन्त्रालयले मंगलबार सार्वजनिक बिदा नभएको जनाएको हो ।