मंगलबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयबाट स्पष्ट

गृह मन्त्रालयले मंगलबार फागुन १ गते सार्वजनिक बिदा नभएको बताएको छ । सोमबार सूचना जारी गर्दै मन्त्रालयले मंगलबार सार्वजनिक बिदा नभएको जनाएको हो ।

सम्बन्धित सामग्री

ल्होसार सकिएको एक महिनापछि सार्वजनिक बिदा दिइएकोबारे के भन्छ गृह मन्त्रालय ?

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइए पनि सरकारले अहिले सार्वजनिक बिदा दिएको भन्दै सामाजिक सञ्जालदेखि शेर्पा समुदायले टिप्पणी गरिरहेका छन् । यद्यपि सरकारले भने यस विषयमा आधिकारिक धारण सार्वजनिक दिइसकेको छैन । गृह मन्त्रालयले भने यस विषयमा आफू केही नबोल्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ग्याल्पो ल्होसारको […]