एमालेको चुनावी गीत ‘सूर्यमा भोट’ सार्वजनिक

काठमाडौँ । नेकपा एमालेको चुनावी गीत सूर्यमा भोट जिताउन एमाले सार्वजनिक भएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको हो । गीतमा अर्घाखाँची जिल्लाका नेकपा एमालेका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिएको छ ।

सम्बन्धित सामग्री

कांग्रेस बाग्मती प्रदेशको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेस बाग्मती प्रदेशले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । सोमबार अनामनगरस्थित सिलौटौ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका उपसभापति चन्द्र महर्जनले ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’’ बोलको चुनावी गीत सार्वजनिक गरेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत […]

मतदातालाई सच्चिन आग्रह गर्दै प्रधानले निकाले चुनावी गीत

चितवनका सहनलाल प्रधानले ‘नेपाली जनता’ बोलको चुनावी गीत सार्वजनिक गरेका छन् । गीतमार्फत चुनावमा असल र राम्रो मान्छे छानेर गरेर मतदान गर्न प्रोत्साहन गरिएको छ । गीत सोमबार चितवनको  सिनर्जी एफएमले सार्वजनिक...

कांग्रेसको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । आइतबार ‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको चुनावी गीत सार्वजनिक गरिएको हो । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रीत गरी बनाइएको ‘‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको पार्टीको गीतमा चर्चित गायक गायिकाहरु राधिका हमाल, कृष्ण रेउले, […]

इन्द्र बानियाँको चुनावी गीत सार्वजनिक

हेटौंडा, २१ कार्तिक । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ । बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत उनकै आधिकारिक युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा विमलराज क्षेत्री र सरु […]

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक भएको छ । उमेश राउतको शब्द र संगीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतमा गगन थापाको राजनीतिमा उदय र उनले गरेका संघर्ष, उनका महत्त्वपूर्ण कामहरू […]

एकीकृत समाजवादीका लागि वामदेव गौतमले लेखे चुनावी गीत (भिडियोसहित)

काठमाडौँ – नेता वामदेव गौतमले एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन्। एमाले परित्याग गरेपछि निष्क्रिय रहँदै आएका गौतमले लेखेको गीत मंगलबार सार्वजनिक भएको हो। उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सक्रिय हुन आग्रह गरे पनि मानेका छैनन्। तर उनले ‘जनता जगाउने कलममा छाप लगाउने’ गीत लेखेका हुन्। गीतमा कृष्ण केसी र जुना श्रीमगरले स्वर […]

वामदेव गौतमले लेखे एकीकृत समाजवादीको चुनावी गीत

२० वैशाख, काठमाडौं । राष्ट्रिय राजनीतिबाट निष्क्रिय रहेको वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन् । गौतमले लेखेको चुनावी गीत एकीकृत समाजवादीले आफ्नो यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ । ‘जनता जगाउने कलममा छाप लगाउने’ शीर्षकमा गौतमले एकीकृत समाजवादीक लागि चुनावी गीत लेखेका छन् । उनको सचिवालयका अनुसार, एकीकृत समाजवादीका नेताहरुको आग्रहमा गौतमले […]

काँग्रेसको चुनावी गीत सार्वजनिक गर्दै महामन्त्री शर्माले राखे सात प्रस्ताव

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली सांस्कृतिक संघले स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका पक्षमा चुनावी गीत सार्वजनिक गरेको छ । सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, राधिका हमाल, सुजाता केसी, शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज केसीको निर्देशनमा तयार भएको हो ।काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार महामन्त्री विश्वप्रकाश शर्माले गीत सार्वजनिक गरेका हुन् । सो अवसरमा शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति  अनुरुप बनाउन सात

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो ।माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।विशेषगरि हिल्लामे स

कांग्रेसको चुनावी गीत कोइराला निवासमा सार्वजनिक

विराटनगर –स्थानीय निर्वाचनका सन्दर्भमा नेपाल सांस्कृतिक संघले तयार पारेको चुनावी गीत सार्वजनिक सार्वजनिक गरिएको छ ।प्रजातान्त्रिक आन्दोलनको महत्वपूर्ण स्थलका रुपमा रहेको विराटनगरस्थित कोइराला निवासमा मंगलबार आयोजित कार्यक्रममा नेता शेखर कोइरालाले गीत सार्वजनिक गरेका हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कोइराला निवासबाटै गीत सार्वजनिक गरिएको गीतका प्रस्तुतकर्तासमेत रहेका संघका वरिष्ठ उपसभापति जनार्दन आचार्यले […]