टिकटक बनाउने क्रममा सेतीमा खसेकी युवतीको भेटियो शव

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मङ्गलबार बेपत्ता भएकी एक युवतीको शव फेला परेको छ।

सम्बन्धित सामग्री

टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव एक सातापछि भेटियो

पोखरा । तनहुँमा एक साता अघि टिकटक बनाउने भन्दै सेतीमा हाम फालेकी युवतीको शव फेला परेको छ । शुक्लागण्डकी ८ को सेती नदीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा गतसाता सेतीमा खसेर बेपत्ता भएकी स्थानिय १९ वर्षीया युवती पवित्रा लम्सालको शव फेला परेको हो । सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा नदीमा खसेर बेपत्ता भएकी लम्सालको शब भिमाद ७ स्थित सेती किनारामा भेटिएको प्रदेश प्रहरी कार्यलय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए । प्रहरी वरिष्ठ उपरिक्षक केसीका अनुसार उ