सोह्र हजार भूकम्पप्रभावितलाई भेट्दा - Naya Patrika

प्राविधिक जनशक्ति अभावले पनि धेरै ठाउँमा घर बन्न नसकेको वा ढिलाइ भएको छ भूकम्प गएको तीन वर्ष पूरा भइसकेको छ । यो तीन वर्षको बीचमा भूकम्पपश्चातको पुनर्निर्माणलाई लिएर व्यापक बहस,...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

भूकम्पप्रभावितलाई ३० लाख सहयोग

काठमाडौँ– निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए।  राहत र पुनः निर्माणका लागि रु २५ लाख र विद्यालयमा शैक्षिक […]

भूकम्पप्रभावित बालबालिकालाई नेविसंघको सहयोग

जाजरकोटका भूकम्पप्रभावितलाई नेपाल विद्यार्थी सङ्घ कैलालीले सहयोग गरेको छ । कात्तिक १७ गते गएको भूकम्पबाट धेरै जनधनसहित विद्यालयको भवन ढलेपछि विद्यार्थीहरूलाई समस्या परेको र पठनपाठन ठप्प भएको भन्दै भवन निर्माणका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले बताउनुभयो ।

सैनिक श्रीमतीसङ्घद्वारा भूकम्पप्रभावितलाई सहयोग

काठमाडौं – सैनिक श्रीमतीसङ्घद्वारा कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिमवासीलाई राहत सामग्री उपलब्ध गराइएको छ । सङ्घकी अध्यक्ष श्रीमती सुनिता शर्माले दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न तथा लत्ताकपडा र ब्लाङ्केटसहितका राहत सामग्री उपलब्ध गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको […]

पोखरा सहारा क्लबको देउसीभैलोबाट संकलित ५५ हजार रुपैयाँ भूकम्पप्रभावितलाई

कास्की : पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ । तिहारमा देउसी खेलेर सङ्कलन भएको रु ५५ हजार पाँच सय ५५ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले  जानकारी दिए । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए ।      क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन् । एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ।...

५ सय घर बनाउन समाजवादीले खटायो १०० युवा

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्न एक सय जनाको युवा टोली खटाएको छ। भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति टोली जाजरकोटतर्फ आज प्रस्थान गरेको हो। पाँच सय अस्थायी घर बनाउने अभियानअन्तर्गत ती युवाले श्रमदान गर्नेछन्।पार्टीका शीर्ष नेताको सहभागितामा आयोजित बिदाइ कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्पप्रभावितलाई दैनिक जीवनयापनमा कठिन भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।फरक प्रसङ्गमा नेता खनालले सङ्घी

भूकम्पप्रभावितलाई सहयोग गर्न परिसंघको अपिल

जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न नेपाल उद्योग परिसंघले अपिल गरेको छ ।

४२ प्रतिशतले घर बनाउन थालेनन्

सरकारले भूकम्पप्रभावितलाई दिने आवास अनुदानको दोस्रो किस्ता लिने समय सीमा सकिइसक्दा पनि जिल्लाका ४२ प्रतिशत पीडितले घर