मुस्ताङ - काेभिड भाइरसको नयाँ ‘भेरियन्ट ओमिक्रोन’ त्रासका कारण मुस्ताङ प्रवेशमा कडाइ थालिएको छ । काेभिड संक्रमणको अवस्था विस्तारै बढ्न थालेको भन्दै नयाँ भेरियन्ट भित्रिन नदिन प्रवेशमा कडाइ थालिएको हो ।
मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गइरहेकाले पुनःसंक्रमण बढ्ने तथा नयाँ भेरिएन्ट भित्रि…