आहा, मुस्ताङ ! (फोटो फिचर)

पर्वत : गीतकार प्रेमप्रकाश मल्लले पोखराको बयान गर्दै लेखेको गीत ‘पोखरा त साँच्चिकैको पोखरा पो रैछ’ भन्ने गीत पोखरा घुम्नेहरूले झलझली सम्झिरहेका हुन्छन्।पोखरा घुम्नेहरूका लागि ‘पोखरा त साँच्चिकैको पोखरा पो रैछ’ भन्ने लागेजस्तै धार्मिक एवं पर्यटकीय जिल्ला हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जानेहरूलाई पनि ‘मुस्ताङ त साँच्चिकैको मुस्ताङ पो रैछ’ भन्ने लाग्छ।हुन त अब मुस्ताङ घुम्न जाने याम वा समय अलिकति ढल्किसकेको छ।जाडो याम सुरु भएसँगै मुस्ताङमा हिमपात हुन्छ भने