आगामी तीन दिनको मौसम पूर्वानुमान : यी क्षेत्रहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा हुने
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र
काठमाडौं, साउन १३ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र मधेस प्रदेशमा भारी वर्षासंगै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज प्रदेश नम्बर १, मधेस प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे तीन दिनसम्मको […]
काठमाडौं, असार २ । आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ […]
काठमाडौं, असोज २२ । आज शुक्रबार मुलुकका कयौं स्थानमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको […]
काठमाडौं, भदौ ३१ । मौसमवीद्हरूले बिहीबार पनि देशभर हल्का वर्षा बदलीको सम्भावना कायम रहेको बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले बिहीबार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना कायमै रहेको […]
काठमाडौं, भदौ ७ । हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार विहीबार भारी वार्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुने बताइएको छ […]
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।
हाल देशभर सामान्य देखि
काठमाडौं, असार ३१ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज दिउँसो […]
काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ।
हाल पहाडी भूभागमा आंशिक बदली रहेको