बुधवारसम्म देशका धेरै स्थानमा बर्षा हुने सम्भावना

आउँदो बुधवारसम्म नै पानी पर्ने र केही स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

सम्बन्धित सामग्री

हिमाली जिल्लामा हिमपातको सम्भावना

उक्त प्रणालीले आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली जिल्लाहरूमा हिमपातको सम्भावना रहेको छ ।

‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

काठमाडौँ : तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताए। धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उनले बताए।लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। छिटफुट भारी वर्षा पनि ह

पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।...

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं : देशका पहाडी र तराई क्षेत्रमा बिहीबार हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञागले अपराह्नपछि काठमाडौं उपत्यकासहित पहाडी र तराई–मधेश क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। ‘अपराह्नतिर क्षणिक वर्षाको सम्भावना छ । धेरै समय पानी निरन्तर पर्दैन । केही समय परेर रोकिने छ’, मौसमविद् गंगा नगरकोटीले भनिन्। उनका अनुसार अहिले प्रिमनसुनको समय भएको र यो अवधिमा अपराह्नतिर विभिन्न स्थानमा पानी पर्ने सम्भावना बढी हुन्छ। हाल गण्डकी, लु

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं : पश्चिमी वायुको सामान्य  प्रभावका कारण सोमबार बदली हुनुका साथै हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राजधानी काठमाडौंमा बिहान बदली रहे पनि अहिले केही खुलेको छ । दिउँसो पुनः बदली रहनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना छ। मौसमविद् मञ्जु वासीले तराई क्षेत्रमा आज हल्का बदली रहे पनि वर्षाको सम्भावना नरहेको जानकारी दिइन्।प्रदेश १, बागमती र

यी प्रदेशमा वर्षाकाे सम्भावना

आज  मुलुकका केही प्रदेशमा वर्षाकाे सम्भावना छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन /चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्

भोलिदेखि वर्षाको सम्भावना

काठमाडौं, माघ ५ । देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडौँ हल्काफुल्का वर्षाको सम्भावना छ। ‘शनिबार र आइतबार यो न्यूनचापीय प्रणाली अलि बढी सक्रिय हुनसक्ने […]

यी पाँच वस्तुको निर्यात सम्भावना उच्च

नेपाल उद्योग परिसंघले नेपालबाट पाँच प्रकारका औद्योगिक उत्पादनमा उच्च निर्यातको सम्भावना औंल्याएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दैै परिसंघले नेपाल आत्मनिर्भर बन्न सक्ने र निर्यात सम्भावना बोकेका क्षेत्र औंल्याएको हो ।परिसंघले निर्यातको उच्च सम्भावना बोकेको क्षेत्र फुटवेयर भएको बताएको छ । यो क्षेत्रमा नेपाल आत्मनिर्भर बनेर निर्यातको सम्भावना समेत रहेको परिसंघको प्रतिवेदनमा उल्लेख छ । नेपालका फुटवेयर उद्योगहरुले वार्षिकरुपमा ५६ लाख जोर जुत्ता उत्पादनको क्षमता राख्छन् ।यसपछि गार्मेन्ट र टेक्सटायल क

'तत्काल मनसुन बाहिरिने सम्भावना छैन'

अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका  मौसमविद् गंगा नगरकोटीले बताइन्। उनका अनुसार मनसुन बाहिरिनका...

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौँ। आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ । प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ […]