चर्काे शुल्क लिने नोबेल मेडिकल कलेजका सञ्चालक र सीडीओबीच चर्काचर्की, प्रशासन आक्रामक

नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अतिरिक्त शुल्क लिएको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशिराज दाहाल आक्रमक रूपमा प्रस्तुत भएका छन् ।  विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको खुल्ने कागजातसहित जिल्ला प्रशासन कार्यालयमा आउन उनले सोमवार निर्देशन सहितको पत्र पठाएका थिए । मंगलवार बिहान साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा अभिभावक, नोबेल मेडिकल शिक्षण अस्पतालका प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालय मोरङ बीचको छलफलमा सीडीओ दाहाल आक्रामक रूपमा प्रस्तुत भएका छन् । अतिरिक्त शुल्क लिनुका कारण खुल्ने कागज ल्याउन भने ...

सम्बन्धित सामग्री

नोबेल मेडिकल कलेजका विद्यार्थीले पढ्नसक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्नसक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले ढिलोमा आगामी एक...

केयूको निर्देशन नोबेल मेडिकल र केएमसीले टेरेनन्

काठमाडौं विश्वविद्यालयको निर्देशनलाई अटेरी गरी होस्टेल शुल्क चर्को नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले पठनपाठनमा सहभागी गराएका छैनन् । ११ माघमा काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क बुझाएका विद्यार्थीको रकम उनीहरूकै...

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।  नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्...

आन्दोलनरत पक्षसँग सहमति भयो : नोबेल मेडिकल कलेज

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको कलेजले जनाएको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेको कलेजले जनाएको हो ।छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको कलेजको भनाइ छ। दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको बताइएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

२७ पुस, विराटनगर। एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा […]

नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त

विराटनगर : नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त भएको छ।अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरु भएपछि आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा तनाव सिर्जना भएको हो।अहिले नोबेलमा विद्यार्थीले तोडफोड गरेका छन् भने केही विद्यार्थीहरू घाइतेसमेत भएका छन्।विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेलमा तोड

नोबेल मेडिकल कलेजमा तालाबन्दी

अतिरिक्त शुल्क विवादमा आन्दोलनरत विद्यार्थीले आज विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ताला लगाएका छन् । एमबीबीएस प्रथम वर्षका विद्यार्थीको आन्दोलनमा समर्थन जनाउन नोबेल मेडिकल कलेज पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्तासहितको टोलीले ताला लगाएको हो ।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० जना हाराहारीमा विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोबेलको

नोबेल मेडिकल कलेजमा २ संक्रमितको मृत्यु

१५ वैशाख, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषको […]