नोबेल मेडिकल कलेजका विद्यार्थीले पढ्नसक्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन
संसदीय समितिले एक हप्ताभित्र नोबेल मेडिकल कलेज विराटनगरका अनसनरत १० विद्यार्थीहरुलाई पढ्नसक्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले ढिलोमा आगामी एक...