३ प्रश्न

सार्वजनिक यातायात व्यवस्थामा सुधारका लागि के गर्नुपर्ला ? सहरलाई मानवमैत्री बनाउने कि सवारीमैत्री, सबैभन्दा पहिले यसबारे प्रस्ट हुनुपर्छ । सडकमा सबैभन्दा बढी जोखिममा पैदलयात्रु, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, बालबालिका र साइकलयात्रु हुन्छन् । सहरमा...